गण्डक कोभिड अस्पतालमा उपचारार्थ युबतीको मृत्यु

काठमाडौ । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी बारा परवानीपुरकी १९ वर्षीया किशोरीको उपचारको क्रममा मृत्यु भएको छ । झाडापखाला र भाइरसको समस्या देखिएर अस्पताल भर्ना भएकी युवतीको उपचारको क्रममा आज साँझ मृत्यु भएको हो । युवतीको आरडीटीमा एन्डीबडी पोजिटिभ देखिएपछि स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पताल पठाइएको छ । पीसीआर परीक्षणको रिपोर्ट … Continue reading गण्डक कोभिड अस्पतालमा उपचारार्थ युबतीको मृत्यु